Read Online in Nepali
Table of Content
भुमिका र विषयसूची
आधारभूत जानकारी
मृगौला विफल
अन्य प्रमुख मृगौला रोग
मृगौला रोगमा आहार

डा संजीवकुमार शर्मा र डा सञ्जय पाण्ड्यद्वारा लिखित पुस्तक "आफ्नो मृगौला बचाऔँ" निशुल्क प्राप्त गर्न

Nepali
  • पढ्न सजिलो — मृगौला रोग सम्बन्धी अद्यावधिक व्यावहारिक जानकारी प्रदान गर्ने लक्ष्य लिइएको ।
  • मृगौलालाई स्वस्थ राख्न सबैले जान्नुपर्ने सरल मार्गदर्शन।
  • मृगौला रोग सम्बन्धी सचेत हुनुपर्ने लक्षणहरुका साथै रोग चाँडो निदान कसरी गर्ने भन्नेबारे सरल जानकारी।
  • मृगौलाको दीर्घरोग भएका मानिसहरुका लागि डायलाइसिस वा मृगौला प्रत्यारोपणको आवश्यकता ढिलो गराउन व्यावहारिक तथा विस्तृत उपचार सम्बन्धी सल्लाह।
  • मृगौलाले काम गर्न छोडेका बिरामीहरूलाई खानपान छनोट र बन्देज सम्बन्धी विस्तृत विवरण।
Download 200+ paged book “Save Your Kidneys” for Free in Nepali language