Prevention and Care of Common Kidney Diseases at Single Clickमृगौला सम्बन्धी रोगहरू तीव्र गतिमा वृद्धि भइरहेका छन्। मृगौला सम्बन्धी समस्याको रोकथाम र हेरविचार गर्ने अभियानमा संलग्न बनौँ।

डा संजीवकुमार शर्मा र डा सञ्जय पाण्ड्यद्वारा लिखित पुस्तक "आफ्नो मृगौला बचाऔँ" निशुल्क प्राप्त गर्न

  • पढ्न सजिलो — मृगौला रोग सम्बन्धी अद्यावधिक व्यावहारिक जानकारी प्रदान गर्ने लक्ष्य लिइएको ।
  • मृगौलालाई स्वस्थ राख्न सबैले जान्नुपर्ने सरल मार्गदर्शन।
  • मृगौला रोग सम्बन्धी सचेत हुनुपर्ने लक्षणहरुका साथै रोग चाँडो निदान कसरी गर्ने भन्नेबारे सरल जानकारी।
  • मृगौलाको दीर्घरोग भएका मानिसहरुका लागि डायलाइसिस वा मृगौला प्रत्यारोपणको आवश्यकता ढिलो गराउन व्यावहारिक तथा विस्तृत उपचार सम्बन्धी सल्लाह।
  • मृगौलाले काम गर्न छोडेका बिरामीहरूलाई खानपान छनोट र बन्देज सम्बन्धी विस्तृत विवरण।
Free Download
Read Online
Kidney book in Nepali
Kidney Guide in Nepali Kidney Website Received
36
Million
Hits
wikipedia
Indian Society of Nephrology
nkf
kidneyindia
magyar nephrological tarsasag